
पुणे, २८ वैशाख । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा

काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा

काठमाडौँ, २८ वैशाख । सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले

काठमाडौँ, २७ वैशाख । विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने

बोलिभिया, २७ वैशाख । बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले सोमबार उल्लेख गरेको छ

काठमाडौँ, २७ वैशाख । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय

बिर्तामोड, २७ वैशाख । बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिकपूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताएकी छिन् । चुनावी प्रचार अभियानका क्रममा

नयाँ दिल्ली, २७ वैशाख । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय

रोल्पा , २७ वैशाख । नेकपा (मोआवादी) केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गरेका छन् । रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा

काठमाडौँ, २७ वैशाख । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । नयाँदिल्लीस्थित नेपाली