
काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुई वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले औषधि(तेस्रो संशोधन)अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी(पहिलो संशोधन)अध्यादेश २०७९ जारी गरेकी

काठमाडौँ, २५ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । ललितपुरको

काठमाडौँ, २५ वैशाख । सरकारले संघीय संसदको बैठक बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बैठक बोलाउन सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले जेठ ३

अमेरिका, २५ वैशाख । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भन्दा माथि कोही नहुने बताएका छन् । उनले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गरेका छन् । पत्रकार

युक्रेन, २५ वैशाख । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय

काठमाडौँ, २५ वैशाख । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन

पाकिस्तान, २५ वैशाख । पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिएका छन् । कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँ र गहुँजन्य वस्तुको अभाव

सुर्खेत , २५ वैशाख । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण

नाइजेरिया, २४ वैशाख । इन्धनको भाउ अत्याधिक बढेको भन्दै नाइजेरियाका हवाई सेवा कम्पनीले सोमबारदेखि उडान ठप्प पार्ने भएका छन् । सरकारले हवाइ इन्धनको भाउ चार गुणाले बढाएको विरोधमा नाइजेरियाका सबै