Logo
समाचार
युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो: संयुक्त राष्ट्र संघ

युक्रेन, २८ वैंशाख । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ । संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध

अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

इजराय, २८ वैशाख । अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ । वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा

नाै महिनामा ७ खर्ब २४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २८ वैशाख । नेपाल भित्रिने रेमिट्यान्समा सामान्य कमी आएको छ । साउनदेखि चैतसम्म रेमिट्यान्समा शून्य दशमलव ६ प्रतिशतले कमी आइ सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको

सरकारको जेठ ७ गते वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौँ, २८ वैशाख । सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ ७ गते सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

वासिङ्टन, २८ वैशाख । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन् । उनीद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण

चितवनको ८१ केन्द्रमा महिला मतदान अधिकृत

चितवन , २८ वैशाख । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला

पैसा राखेर नमूना मतपत्र बाँड्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा, २८ वैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी

विराटनगर , २८ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका

भारतमा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

नयाँदिल्ली, २८ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६

श्री एयरलाइन्सको इन्जिन फेल, आकस्मिक अवतरण

काठमाडौँ, २८ वैशाख । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा