Logo
समाचार
शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २७ वैशाख । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय

‘नगरका ऐतिहासिक स्थललाई पर्यटनसँग जोडेर अघि बढाउनु पर्ने’

बिर्तामोड, २७ वैशाख । बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिकपूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताएकी छिन् । चुनावी प्रचार अभियानका क्रममा

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

नयाँ दिल्ली, २७ वैशाख । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय

गठनबन्धन सफल भएको नेता पुन वर्षमानको जिकिर

रोल्पा , २७ वैशाख । नेकपा (मोआवादी) केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गरेका छन् । रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

काठमाडौँ, २७ वैशाख । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । नयाँदिल्लीस्थित नेपाली

फिलिपिन्सको चुनाव: छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित

मनिला, २७ वैशाख । फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस

अयोगलाई मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

काठमाडौँ, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

सोल, २७ वैशाख । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका हुन् । उनले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौँ, २७ वैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कफ्र्यु घोषणा

कोलम्बो, २७ वैशाख । श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ ।यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका