Logo
समाचार
इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप: ४३ जना कैदीबन्दीको मृत्यु

इक्वेडर, २७ वैशाख । इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको मृत्यु भएको छ । झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका

आईपीएल: कोलकातासँग मुम्बई पराजित

मुम्बई, २७ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको दिएको १ सय ६६ रनको लक्ष्य

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

काठमाडौँ, २७ वैशाख । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन

पहाड उक्लदै मधेसवादी दल

काठमाडौँ, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई(मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन् । पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती

नेपालले जित्याे जिम्बावे ‘ए’ सँगकाे एकदिवसीय शृङ्खला

काठमाडौँ, २६ वैशाख । जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेको छ । जिम्बावे ‘ए’ ले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

जापान, २६ वैशाख । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११:५३

देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनलाई जिताउन जरुरी: प्रचण्ड

धनगढी, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्‍याएका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना

सत्ता गठबन्धन छिटै ढल्छ: अध्यक्ष ओली

काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन् । सोमबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २६ वैशाख । शेयर बजार आज पनि बढेको छ । आइतवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव २७ अङ्कले बढेर दुई हजार दुई सय

परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता शर्माको अपिल

काठमाडौँ, २६ वैशाख । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका