Logo
समाचार
file photo
रोल्पाको माडीमा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उमेदवार घाइते

रोल्पा, २२ वैशाख । रोल्पाको माडी गाउँपालिका–३, तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका

झापामा बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

झापा, २२ वैशाख । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड फाइनलमा

स्पेन, २२ वैशाख । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा

भरतपुरमा आज सत्ता गठबन्धनकाे सभा

चितवन, २२ वैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ । सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन् । भरतपुरको

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव

बेलायत, २१ वैशाख । युरोपियन युनियन (ईयू) ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि

‘दल र उम्मेदवारले जसरी पनि मैले जित्नुपर्छ भन्छन्, आयोग निष्पक्ष हुनुपर्छ’

काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् । शीतल निवासमा बुधवार आयोगका पदाधिकारीसँग भएको छलफलमा

शेयर बजार झन्डै ३२ अङ्कले घट्यो

काठमाडौँ, २१ वैशाख । शेयर बजार बुधवार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८

नेपालले जिम्बावे ‘ए’ लाई हरायाे

काठमाडौँ, २१ वैशाख । जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएको छ । जिम्बावे ‘ए’ ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले

नेपाल र विश्व बैंकबीच १८ अर्ब रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २१ वैशाख । नेपाल सरकार र विश्व बैंकबीच नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन १५ करोड अमेरिकी डलर अर्थात् १८ अर्ब ३० करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

काठमाडौँ, २१ वैशाख । काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत