Logo
समाचार
जिम्बाब्वे ‘ए’ द्वारा नेपाललाई २ सय १४ रनको लक्ष्य

काठमाडौँ, २६ वैशाख । एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ टोलीले २ सय १४ रनको लक्ष्य दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको

ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प

ताइपेई, २६ वैशाख । ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय

टोखालाई देशकै नमुना नगरको रुपमा विकास गर्छु: शेखर श्रेष्ठ

काठमाडौँ, २६ वैशाख । संघीय राजधानी काठमाडौंमा रहेको टोखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला आफ्ना एजेण्डाका साथ चुनावी मैदानमा छन् । उनको उम्मेदवारी

वृद्धभत्ता हामीले अघि बढाएको हो: नेपाली कांग्रेस

काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले वृद्धभत्ता कांग्रेसले अघि बढाएको बताएका छन् । सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ०४६ सालपछि सडक, सिँचाइ,

मलेसियालमा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित

क्वाललम्पुर, २६ वैशाख । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौँ, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

हवाना, २६ वैशाख । क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको

‘देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाए’

डोटी, २६ वैशाख । नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्। नेकपा एमाले डोटीले

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

दार्चुला, २६ वैशाख । कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा

धनगढी, २६ वैशाख । सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा