Logo
समाचार
स्टिल कारखानामा फसेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको उद्धार

युक्रेन, २५ वैशाख । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय

सुनकाे भाउ बढ्याे

काठमाडौँ, २५ वैशाख । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन

पाकिस्तानमा गहुँको अभाव

पाकिस्तान, २५ वैशाख । पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिएका छन् । कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँ र गहुँजन्य वस्तुको अभाव

मतदाता शिक्षाको अभाव: नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाई मत बदर

सुर्खेत , २५ वैशाख । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण

इन्धनको भाउ बढेको विरोधमा नाइजेरियामा हवाई उडान बन्द हुने

नाइजेरिया, २४ वैशाख । इन्धनको भाउ अत्याधिक बढेको भन्दै नाइजेरियाका हवाई सेवा कम्पनीले सोमबारदेखि उडान ठप्प पार्ने भएका छन् । सरकारले हवाइ इन्धनको भाउ चार गुणाले बढाएको विरोधमा नाइजेरियाका सबै

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन: राष्ट्रपति

काठमाडौँ, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएकी छन् । राष्ट्रिय पत्रकारिता दिवस-२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

तालिबानद्वारा सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन आदेश

अफगानिस्तान, २४ वैशाख । अफगानिस्तानका तालिबान प्रमुखले देशका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन आदेश दिएका छन् । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक

शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनुपर्छ: जेलेन्स्की

युक्रेन, २४ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताएका छन् । युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उनले

नेपालसँग जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ, २४ वैशाख । नेपालसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११

वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी

काठमाडौँ, २४ वैशाख । वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा