
जनकपुर, २३ वैशाख । वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय महिला आयोगले चुनावी प्रचारमा लैंगिक, जातिय तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले कतिपय स्थानीय तहमा राजनैतिक दल

मुम्बई, २३ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो । दिल्लीले दिएको २

काठमाडौँ, २३ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ । आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय,

काठमाडौँ, २२ वैशाख । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार

काठमाडौँ, २२ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले वरीयता मिचेर महानिरीक्षक नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

काठमाडौँ, २२ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ

नयाँ दिल्ली, २२ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार

भरतपुर, २२ वैशाख । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। भरतपुरमा बिहीबार

कोपनहेगन, २२ वैशाख । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ । विश्व स्वास्थ्य संगठनले