
काठमाडौँ, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले गरेका जनपक्षीय कार्यकाबारे सर्वसाधरण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीअन्तर्गत बागमती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा नेकपा (एकीकृत समाजवादी)

टोकियो, २० वैशाख । जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत

काठमाडौँ, २० वैशाख । स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन

सांघाइ, २० वैशाख । चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ

काठमाडौँ, २० वैशाख । नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई

उदयपुर, २० वैशाख । उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतविरुद्ध उजुरी परेकाे छ । बस्नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी

जेनेभा, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु

झापा, २० वैशाख । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे

मस्को, २० वैशाख । युक्रेनको ब्ल्याक सी बन्दरगाह ओडेसामा सोमबार रुसी आक्रमणमा एक किशोरको मृत्यु भएको सो सहरको काउन्सिलले सामाजिक सञ्जालमा जनाएको छ । एउटा निजी आवासमा हमला हुँदा ती

काठमाडौँ, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी