भरतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालको तीन दिने भ्रमण गरी फर्किएकी छन् । संविधान घोषणामा पछि नाकाबन्दी लगाएको भारतसँग नेपालको राम्रो सम्बन्द्ध स्थापित हुन सकेन । नाकाबन्दीबाट भारतीय सरकारलाई बदनामी
नेपालको संविधान २०७२ को प्रस्तावनामा समाजवाद लेखाउन सफल हुनुलाई कम्युनिष्ट पार्टीले ठूलै जितको रुपमा लिएका छन् । त्यसमा पनि माओवादीले त जनयुद्धको महान जित ठानेको छ । समाजवादका लागि माओवादीले
कम्युनिष्ट पार्टीहरुको एकीकरण आवश्यक हो कि मोर्चाबन्दी वा कार्यगत एकता ? यतिखेरको बहसको केन्द्रबन्दु बन्नु पर्छ । साझा न्युनतम कार्यक्रमको आधारमा मोर्चाबन्दी, गठबन्धन वा कार्यगत एकता गर्नु सामान्य विषय हुन
झापा, १० माघ । चर्पी नबनाएका घरधुरीलाई चर्पी बनाउन अनुरोध गर्दै झापा शिवसताक्षीका विद्यार्थीले सरसफाइ ¥याली र घरदैलो गरेका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने दूधे बजारबाट सुरु भएको विद्यार्थीको ¥यालीसहितको
झापा, १० माघ । माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि १ नम्बर प्रदेशबाट विना पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेपछि कार्यकर्ता विभाजित बनेका छन् । माओवादी केन्द्र १ नम्बर प्रदेशका संयोजक सावित्रीकमार
झापा, ३० पुस । झापाको कचनकवलमा रहेको धानबाली सुपरजोनमा सौर्य उर्जाबाट सिंचाई कार्यक्रम सुरु भएको छ । परिक्षणका लागि ६० बिगाह भन्दा बढी क्षेत्रफलका लागि सुपरजोन कार्यान्वयन कार्यालय बनियानीले कृषक
सरला गौतम गोर्खाल्याण्ड राज्यको माग लिएर दार्जीलिङ एक पटक फेरि जाग्यो । यही कारण गएको ९ जूनदेखि २७ सेप्टेम्बरसम्म यो पहाड तनावग्रस्त रह्यो । यहीबीचमा आन्दोलनकारीहरूले अनिश्चितकालीन बन्दको आह्वान गरे भने पश्चिम
बामपन्थी प्रगतिशील राष्ट्रबादी गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेद्वार बन्नु भएका राम कार्की पार्थ’ बौद्धिक नेता एवम् बाम गठबन्धनको सूत्राधारको रुपमा परिचित हुनुहुन्छ । चुनावी सन्दर्भमा उहाँसँग
रामचन्द्र न्यौपाने डोल्पा, ४ भदौ । डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ । यार्सागुम्बाको वार्षिक दोहनले
झापा, २४ साउन । जिल्ला समन्वय समिति झापाको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा नेकपा एमाले भित्र गुटगत चलखेल सुरु भएको छ । साउन ३१ गते हुने निर्वाचन प्रमुखको टुङ्गो लगाउन