Logo
समाचार
अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौँ

काठमाडौँ, २९ चैत । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए । उनीहरु कहिले अमेरिका प्रवेश गरे

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे: गृहमन्त्री

काठमाडौँ, २८ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्योट कार्यमा

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया,

‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

काठमाडौँ, २८ चैत । राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा

युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण

युक्रेन, २८ चैत । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी

शेयर बजार साढे ४४ अङ्कले घट्याे

काठमाडौँ, २८ चैत । शेयर बजार सोमवार साढे ४४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१

जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी , २८ चैत । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन् । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

न्युयोर्क, २८ चैत । अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ । मेयर आदम्सको कार्यालयले आइतबार

विज्ञान प्रविधि क्षेत्रमा लगानी गर्न सरकार तयार छ: मुख्यमन्त्री पाण्डे

काठमाडौँ, २८ चैत । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्। सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट

दलहरू चुनावी उम्मेदवार छनोटको कसरतमा

जनकपुर , २८ चैत । स्थानीय तहको निर्वाचनका लागि समय नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटदेखि तालमेलको रणनीति बनाउन कसरतमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको