Logo
पत्रपत्रिका
धमाधम बर्खास्त हुँदै न्यायाधीश

काठमाडौँ, ३ साउन । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

काठमाडौँ, ३ साउन । सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा

डोटीमा २१ दिने रुपान्तरण कक्षा संचालन

डोटी, २ साउन । विद्यालय बाहिर रहेका किसोरीलाई लक्षित गरी डोटीमा २१ दिने रुपान्तरण कक्षा तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोग दिपायल सिलगढी नगरपालिकाको समन्वय र बास नेपालको

सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता

काठमाडौँ, २ साउन । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा

स्थानीय तहद्वारा नियमविपरीत अर्बौंको खर्च

काठमाडौँ, २ साउन । स्थानीय तहले नियमविपरीत अर्बौँ रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८र७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ, २ साउन । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ । गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई

नयाँ आर्थिक वर्ष सुरु

काठमाडौँ, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ

पेट्रोलियम पदार्थको मूल्य घटेपनि यातायात भाडा घटेन

काठमाडौँ, १ साउन । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो । यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र

गभर्नर अधिकारीको राजीनामा माग्दै आज बालुवाटार घेराउ हुने

काठमाडौँ, १ साउन । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

काठमाडौँ, १ साउन । हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन् । मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना