Logo
पत्रपत्रिका
राजस्व अनुसन्धान विभागको सुन गाल्ने फ्याक्ट्रीमा छापा

काठमाडौँ, १५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप

घटेन असारे खर्च गर्ने प्रवृत्ति

चितवन, १४ साउन । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति समस्याकै रूपमा रहँदै आएको छ । असार महिनामा हुने बजेट खर्चको आलोचना हुने गरेको र सरकारले यसमा सुधार गर्ने

४४ प्रतिशत नागरिक समेटिए बीमामा

काठमाडौँ, १४ साउन । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ९आव० को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी

सन् २०२६ मा नेपाल विकासशील राष्ट्र बनेपछि के हुन्छ ?

काठमाडौँ, १४ साउन । तीन वर्षपछि अति कम विकसित मुलुकबाट नेपाल ‘विकासशील’ मा फड्को मार्दै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ बाट नेपाल स्तरोन्नति हुने निर्णय गरिसकेको छ ।

१ सय किलो सुन तस्करीमा तीनवटा मुख्य समूहको संलग्नताको आशंका

काठमाडौँ, १४ साउन । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद

स्थानीय तहका उम्मेदवारको जरिबाना फिर्ता गर्न आयोगको पत्र

काठमाडौँ, १४ साउन । स्थानीय निर्वाचन २०७९ मा खर्च विवरण नबुझाएर जरिबाना तिरेका उम्मेदवारको जरिबानाबापतको रकम फिर्ताको मागका सम्बन्धमा निर्वाचन आयोगले आवश्यक प्रक्रिया अघि बढाएको छ । स्थानीय तह निर्वाचनमा

१२ अर्बका विद्युतीय सवारी आयात

काठमाडैँ, १४ साउन । गत आर्थिक वर्षमा १२ अर्ब रूपयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९र८० मा विभिन्न मोडलका ४ हजार ५०

दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो

काठमाडौँ, १२ साउन । मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो।

मदन भण्डारी विश्वविद्यालयको इआइए प्रतिवेदनको अन्तिम तयारी

हेटौँडा, १२ साउन । उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ । थाहा नगरपालिका–९ को

नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढ्दो

काठमाडौँ, १२ साउन । स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई