Logo
पत्रपत्रिका
नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौँ, ५ असार । चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने

एक करोडमा नयाँ सहर !

काठमाडौँ, ५ असार । बसाइसराइ रोक्न तथा क्षेत्रीय विकासमा सन्तुलन ल्याउन सरकारले १२ वर्षअघि मध्यपहाडी लोकमार्गले छोएका १० वटा ठाउँमा नयाँ सहर निर्माण गर्ने योजना अघि सायो । पछि नयाँ

दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

काठमाडौँ, ५ असार । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ

ट्याङ्करको पानीबाट प्रसूति सेवा

कञ्चनपुर, ४ असार । पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माएकी छिन्

किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

काठमाडौँ, ४ असार । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका

राजनीतिज्ञको व्यावसायिक जीवन

काठमाडौँ, ३ असार । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा छन् । दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उनलाई

आन्तरिक राजस्वमा सुधार, विगतकै हाराहारीमा पुग्यो

काठमाडौँ, ३ असार । अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक

एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

काठमाडौँ, २ असार । चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार

अवकाशको मुखमै वैकुण्ठ अर्यालको नाटकीय छलाङ

काठमाडौँ, १ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै

स्वास्थ्य बीमा कार्यक्रमबारे अन्योल

काठमाडौँ, १ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्यसँग सम्बद्ध सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरोपन नहुने गरी चालू आवभित्रै