Logo
पत्रपत्रिका
वर्षामा पनि मेलम्चीको पानी ल्याउने तयारी

काठमाडौँ, ३१ वैशाख । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको

तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन् महिला

काठमाडौँ, ३० वैशाख । ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क !

झापा, ३० वैशाख । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला रु झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ । केहीक्षण

नक्कली भुटानी शरणार्थी प्रकरण ः थप व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौँ, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ । पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता

शङ्काको घेरामा राजनीतिक दलको आय व्यय

काठमाडौँ, २९ वैशाख । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । विवरण र रकमको हिसाबकिताब नमिलेको पाइएपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण

महाभियोग दर्ताले मात्र निलम्बित नहुने

काठमाडौँ, २९ वैशाख । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रक्रिmया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत

राजनीतिक मुद्दा फिर्तासम्बन्धी विधेयक संसद्मा

काठमाडौँ, २८ वैशाख । सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेका सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फौजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन

एमालेले राजनीतिक नियुक्ति लिएका व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौँ, २७ वैशाख । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौँ, २७ वैशाख । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव

दमकमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रहरी पनि घाइते

दमक, २७ वैशाख । कोशी प्रदेश नामाङ्कनको विषयमा असन्तुष्टि जनाउदै झापाको दमकमा मंगलबार साँझ राँके जुलुस निकाल्ने क्रममा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन भन्दा