Logo
पत्रपत्रिका
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै तय हुने

काठमाडौँ, ३० चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न

अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

काठमाडौँ, ३० चैत । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा

स्थानीय तहलाई सहकारी किन बन्यो बोझ ?

काठमाडौँ, ३० चैत । तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ । सहकारीको उजुरीको चाङ

शीतलनिवास र सिंहदरबारमा थुप्रियो १२ टन फोहोर

काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ । देशको

विश्वविद्यालयमा विद्यार्थीको विकर्षण

काठमाडौँ, २८ चैत । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन् । विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। काठमाडौँ विश्वविद्यालयमा कुल

‘नीति’विहीन कांग्रेस

काठमाडौँ, २८ चैत । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको

को आउला नयाँ मुख्य सचिवमा ?

काठमाडौँ, २७ चैत । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौँ, २७ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

काठमाडौँ, २६ चैत । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ । हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको

संघीय निजामती विधेयकविरुद्ध आन्दोलनको तयारी

काठमाडौँ, २६ चैत । सरकारले आफूहरूको वृत्ति विकासमा गम्भीर असर पर्ने र एकैपटक फाजिलमा पर्ने गरी संघीय निजामती सेवा विधेयक अघि बढाएपछि सरकारकै शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीले त्यसविरुद्ध