Logo
पत्रपत्रिका
जहाज निरन्तर भारततर्फ नै डाइभर्ट

काठमाडौँ, १५ फागुन । गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताएका

एकैदिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्तियारले

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?

काठमाडौँ, १४ फागुन । नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन् । संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष

कृषिजन्य वस्तुको आयात-निर्यात घट्यो

काठमाडौँ, १४ फागुन । नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात दुवै घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा कृषिजन्य वस्तुको आयात ४३

देउवाको रोजाइमा कसरी परे पौडेल ?

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे । १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए ।

दुई महिनामै भत्कियो सत्ता गठबन्धन, कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति

काठमाडौँ, १३ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ ।

सत्ता गठबन्धनमा चरम अविश्वास

काठमाडौँ, १२ फागुन । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन् । एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष

राष्ट्रपति निर्वाचन झनझन पेचिलो बन्दै

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव

प्रचण्डलाई ओलीको भय

काठमाडौँ, ९ फागुन । सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र

तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी

काठमाडौँ, ९ फागुन । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट