Logo
पत्रपत्रिका
नेपालमा सूचीकृत भयो भाइबर

काठमाडौँ, १ चैत । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ

नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद

काठमाडौँ, २८ फागुन । विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गरेका छन् । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका

सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण

काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्ष २०८०र८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ । सात महिनामा विप्रेषण आप्रवाह २१।६ प्रतिशतले वृद्धि भएको हो ।

भृकुटीमण्डपमा मेगा सभा हल निर्माणको पहल

काठमाडौँ, २७ फागुन । राजधानीको भृकुटीमण्डपमा मेगा सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिका जग्गाको खोजीमा छ । जग्गा प्राप्त नहुँदै नीति कार्यक्रममा राखेको सभा हल निर्माणको कार्यले गति लिन सकेको छैन ।

उमेर घटाउने प्रस्तावले ‘फ्रेस’ जनशक्तिलाई चोट

काठमाडौँ, २४ फागुन । सरकारले लोक सेवा आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुग्ने गरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा

निजामती विधेयकः उमेर हद ६० वर्ष, तहगत प्रणालीको प्रस्ताव

काठमाडौँ, २२ फागुन । सङ्घीय निजामती सेवाको गठन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सङ्घीय संसद्मा

सङ्घीय मन्त्रलायमा पचास कर्मचारी जिम्मेवारीविहीन

काठमाडौँ, २१ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् । जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स्थानीय

देशी रोग र किराले खेती बर्बाद

काठमाडौँ, २१ फागुन । मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन

भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड रुपियाँ

काठमाडौँ, २० फागुन । काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा विभिन्न ४२

इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने सङ्केत

काठमाडौँ, १८ फागुन । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले