Logo
पत्रपत्रिका
उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?

काठमाडौँ, २० पुस । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४

सास्ती हटाउने कामलाई प्राथमिकतामा राख्नुहोस् ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ । मङ्गलबार सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग सम्पन्न बैठकमा प्रधानमन्त्री

थातथलोको मोहले फर्कायो खुसी !

धनकुटा, २० पुस । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१

डिआईजीको नेतृत्वमा निर्मला पन्तको हत्याको अनुसन्धान पुनः सुरु

काठमाडौँ, १८ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाममा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको छ । २०७५ साउन १० मा

जसपा छिट्टै सरकारमा सहभागी हुने

ललितपुर, १७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शनिबार

सञ्चालनमा आएनन् ‘होल्डिङ सेन्टर’

काठमाडौँ, १७ पुस । कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका सङ्क्रमित राख्‍न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या

सात वर्षमा पुलका दुई पिल्लर निर्माण

बाजुरा, १७ पुस । बाजुराको बूढीगङ्गा नगरपालिकामा रहेको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि दुई वटा पिलर मात्र तयार भएको छ । ठेकेदार र

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी

काठमाडौँ, १६ पुस । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट ध्वनि माध्यममा मेमोरिचिपमा राखेर

लोकप्रिय मतमा ओरालो यात्रा

काठमाडौँ, १६ पुस । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४०

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौँ, १६ पुस । संघीय संसद्का सदस्यले लोगो लगाउन पाउँछन् । लोगो का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा लोगो नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न