Logo
पत्रपत्रिका
‘सवारीसाधनमध्ये ८५ प्रतिशतले प्रदूषण परीक्षण पास गर्न सकेका छैनन्’

काठमाडौँ, २ पुस । काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

काठमाडौँ, १ पुस । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड

अर्थतन्त्रका सूचकमा सुधार

काठमाडौँ, १ पुस । चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र

सरकार गठनमा संवैधानिक अस्पष्टता

काठमाडौँ, १ पुस । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।

सरकार गठनमा संवैधानिक अस्पष्टता

काठमाडौँ, १ पुस । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।

संसदीय दलको नेतामा शेखर कोइराला भीड्ने

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति

४ हजार २ सय ८५ जना उम्मेदवारको जमानत जफत

काठमाडौँ, १ पुस । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन

एमाले-माओवादी केन्द्र सत्ता समीकरण होला ?

काठमाडौँ, २९ मंसिर । सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । दुवै पार्टीका नेताहरू संवादमा लागेका छन् । यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

काठमाडौँ, २९ मंसिर । महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ । त्रिवि प्राध्यापक

पाँच वर्षमा पनि बनेन प्रदेश १ ‘लिम्बुवान राज्य’

विराटनगर, २९ मंसिर । पाँच वर्षे कार्यकालमा प्रदेशको नाम दिन नसक्ने एक मात्र प्रदेशसभा हो– १ नं. प्रदेश । राजेन्द्र राई मूख्यमन्त्री बनेपछि प्रदेशको नामाकरणका लागि कसरत पनि भएको हो