Logo
राजनीति
हवाई क्षेत्र कालोसूची हटाउने प्रयासमा छौँ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित: सभामुख

काठमाडौँ, २८ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना

रास्वपा महाधिवेशको तयारीमा

काठमाडौँ, २८ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, २८ मंसिर । नेकपा एकीकृत समाजवादीको आज बस्ने ७० औं सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका

राष्ट्रियसभा निर्वाचनमा नयाँलाई अवसर दिउँ ः उपसभापति गुरुङ

काठमाडौँ, २७ मङ्सिर । कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पार्टीले नयाँ अनुहारहरूलाई प्राथमिकतामा राखेर अवसर दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा निर्वाचन नजिकिँदा उम्मेदवारीका लागि प्रतिनिधिसभा

देशको आर्थिक अवस्था सुधार गर्नुपर्छ: अध्यक्ष ओली

भोजपुर, २७ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ, २७ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे

ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन ः मुख्यमन्त्री कार्की

झापा, २७ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले मंगलवार

एमाले बाहेक अरु दलले देश विकास गर्नै सक्दैनन्: अध्यक्ष ओली

सिन्धुली, २६ मङ्सिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारबाहेक अरुले देश विकास गर्न नसक्ने बताएका छन् । ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्प यात्रा

एमालेको संकल्प यात्रा उदयपुरको घुर्मी आइपुग्यो

उदयपुर, २६ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोशी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत