Logo
राजनीति
कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस्: महामन्त्री थापा

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आज बैठकको विशेष

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक: डा.रिजाल

ताप्लेजुङ, १८ असोज । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख

कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन: अध्यक्ष नेपाल

जनकपुरधाम, १७ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको

एमाले प्रदेश अधिवेशन ः नेतृत्व चयनमा ओली निर्देशनको अवज्ञा

काठमाडौँ, १७ असोज । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्वसहमत गराउन प्रदेश तथा

समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ ः अध्यक्ष नेपाल

धनुषा, १६ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन्

सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गर्‍यो: अध्यक्ष ओली

काठमाडौँ, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गरिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय

कोशी प्रदेशसभा बैठक बुधबार बस्ने

फाइल तस्बिर विराटनगर, १६ असोज । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई

अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’: चीनसँगका समझदारी दूरगामी महत्वका

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् ।

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर, १६ असोज । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ: गृहमन्त्री

हेटौँडा, १५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको