Logo
राजनीति
संसद्मा देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसद्ले गुमायो: घर्ती

काठमाडौँ, २ असोज । पूर्वसभामुख ओनसरी घर्तीले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले संसद्मा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसद्ले गुमाएको बताएकी छन् । मंगलबार एमालेको केन्द्रीय

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ

विद्यार्थीमा सफलताको भोक हुनुपर्छ: महामन्त्री थापा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने

संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ: डा.भट्टराई

काठमाडौँ, २ असोज । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र

शेखर समूहको बैठक बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । उक्त बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा

सुवास नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी

काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्दै छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक

अल्पविकसित मुलुकले दिगो विकासको लक्ष्य हासिल गर्न थप सहयोगको खाँचो ः प्रधानमन्त्री प्रचण्ड

वाशिङ्टन डिसी, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका

सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ: नेपाल

काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले

स्थगित बिपी साहित्य महोत्सव असोज ३ मा

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ । असोज ३ गते

संविधानलाई समृद्धिसँग जोड्नुपर्छ: कानुनमन्त्री गुरुङ

काठमाडौँ, १ असोज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धीसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा