Logo
राजनीति
सुन काण्डमा मेरो संलग्नता छैन: महरा

काठमाडौँ, १८ साउन । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेखेर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको

पार्टी पुनःनिर्माणको नयाँ अभियान सञ्चालन गर्नुपर्छ ः प्रचण्ड

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ जीवन दिने सङ्गठनात्मक संरचना आवश्यक रहेको बताएका छन् । माओवादी केन्द्रको आजदेखि सुरु केन्द्रीय समितिको

माओवादी केन्द्रिय समिति बैठक: १८ जनाले आफ्नो धारणा राखे

काठमाडौँ, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समितिको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलको विषयहरु राखिसकेपछि

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

विराटनगर, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने: सत्ताको फोहोरी खेलमा नलाग्नुहोस्

काठमाडौँ, १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष थापाले

माओवादी केन्द्र पुनर्निर्माण आवश्यक: प्रचण्ड

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो । उक्त बैठकमा प्रधानमन्त्रीसमेत

कोशी प्रदेश: भागबण्डा नमिलेपछि मुख्यमन्त्री थापाको शपथ ग्रहण सर्यो

विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनिएको शपथ ग्रहण कार्यक्रमको समय सरेको छ । आज अर्थात बुधबार १०:३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम ५

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेकोमा आज बसेको स्थायी कमिटि बैठकले

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सर्‍यो

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सारिएको छ । बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी तय भएको थियो । बैठक दुई