Logo
राजनीति
माओवादी केन्द्रका नेताहरुलाई नयाँ जिम्मेवारी

काठमाडौँ, २१ साउन । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग छैन: खनाल

काठमाडौँ, २१ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा उनले विद्रोह गर्दाको शक्ति पनि

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ, २१ साउन । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा,

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ, २१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना

सुन प्रकरणमा नाम मुछिएका नेताहरूमाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग

काठमाडौँ, २० साउन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् । चार दिनयता जारी केन्द्रीय कमिटी

‘प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको छ’

काठमाडौँ, २० साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् । जारी

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ: ओली

काठमाडौँ, २० साउन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सार्वभौम

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको

माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौँ, २० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल

गौर हत्या काण्डका पीडितसँग वार्ता गर्न वार्ता टोली गठन हुने

काठमाडौँ, २० साउन । गौर हत्या काण्डका पीडितसँग छलफल गर्न सरकारले गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने भएको छ । गौर हत्या काण्डका पीडित परिवारसँग आज विहान प्रधानमन्त्री निवास