Logo
राजनीति
देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको छ: कोइराला

काठमाडौँ, १८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग

काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, १८ साउन । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष

सुन काण्डमा मेरो संलग्नता छैन: महरा

काठमाडौँ, १८ साउन । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेखेर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको

पार्टी पुनःनिर्माणको नयाँ अभियान सञ्चालन गर्नुपर्छ ः प्रचण्ड

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ जीवन दिने सङ्गठनात्मक संरचना आवश्यक रहेको बताएका छन् । माओवादी केन्द्रको आजदेखि सुरु केन्द्रीय समितिको

माओवादी केन्द्रिय समिति बैठक: १८ जनाले आफ्नो धारणा राखे

काठमाडौँ, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समितिको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलको विषयहरु राखिसकेपछि

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

विराटनगर, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने: सत्ताको फोहोरी खेलमा नलाग्नुहोस्

काठमाडौँ, १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष थापाले

माओवादी केन्द्र पुनर्निर्माण आवश्यक: प्रचण्ड

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो । उक्त बैठकमा प्रधानमन्त्रीसमेत