Logo
राजनीति
एकीकृत समाजवादीका सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्य निष्कासित

काठमाडौँ, २० साउन । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ: शर्मा

काठमाडौँ, १९ साउन । .नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद् बैठकमा जवाफ दिनुपर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ: केसी

काठमाडौँ, १९ साउन । .राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति केसीले कुनै

जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

काठमाडौँ, १९ साउन । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय

तेस्रो दिनमा माओवादी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौँ, १९ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ । कमलादिस्थित प्रज्ञा भवनमा बसिरहेको बैठकमा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौँ, १९ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक चलिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा स्थायी

माओवादी केन्द्रको बैठक ः केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ केन्द्रीय सदस्यले सो प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए

राष्ट्रियसभा बैठक साउन २२ गतेसम्म स्थगित

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ । एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने कोषाध्यक्ष बसुमाया तामाङले जानकारी दिइन् ।