Logo
राजनीति
एजेण्डा पारित गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ, १७ साउन । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने तयारी गरेको

कांग्रेसको सङ्गठन सुदृढीकरण अभियानमा प्रतिनिधि खटाइयो 

काठमाडौँ, १७ साउन । नेपाली कांग्रेसले पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यलाई ७७ जिल्लामा प्रतिनिध

सरकारले विश्वासको मत प्राप्त गर्छ ः मुख्यमन्त्री थापा

विराटनगर, १६ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र

माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौँ, १६ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बैठकको उद्घाटन गर्ने कार्यक्रम छ

संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे

काठमाडौँ, १६ साउन । संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा बसेको बैठक विना निष्कर्ष सकिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार थापालाई मुख्यमन्त्रीमा नियुक्त

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारमा दाबी पेस

विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका

कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

विराटनगर, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले सभामुख रहेकै बेला मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेका थिए । त्यहीबारेमा कानुनी प्रश्न लिएर नेकपा

प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित

काठमाडौँ १६ साउन । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुन: सूचना टाँस

सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी तयार

काठमाडौँ १६ साउन । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको भेटपछि नाउपा सरकारमा सहभागी हुन