Logo
राजनीति
रास्वपाको कारण सरकारले भ्रष्टाचारका फाइल खोल्यो: लामिछाने

काठमाडौँ, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् । सोमबार काठमाडौँमा रास्वपा सुदूरपश्चिम-काठमाडौँ सम्पर्क

मधेस प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार राजीनामा दिएका

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौँ, १५ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगन गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उपमहासचिव खतिवडाका

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १५ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ, १५ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो । माओवादी पार्टी कार्यालयका सचिव

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

काठमाडौँ, १४ साउन । संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी: अध्यक्ष नेपाल

काठमाडौँ, १४ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन: प्रधानमन्त्री

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन् । समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

धनुषा, १४ साउन । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण