
विराटनगर, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकणमा गृहमन्त्रीको राजीनामा आफूहरूको एजेन्डा नरहेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले सुन तस्करी

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य भएको बताएकी छन् । पार्टीको जारी केन्द्रीय

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको

नकपुरधाम, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताएकी छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा

काठमाडौँ, ५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउने बताएका छन् ।

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलो बनाउन सफल भएको बताएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै

काठमाडौँ, ५ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यले आ आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा