Logo
राजनीति
कोशी सरकारको वैधताविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा बहस हुने

काठमाडौँ, ७ साउन । कोशी प्रदेश सरकार गठनको विषयमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजदेखि बहस हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले असार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । गएको मंगलवारदेखि सुरु भएको शनिवारका लागि स्थगित गरिएको थियो । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा

जसपाले बुझायो निर्वाचन आयोगमा विधान 

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक

आज नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस

काठमाडौँ, ७ साउन । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता: भुसाल

काठमाडौँ, ६ साउन । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित: खड्का

काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् । बिपी स्मृति दिवसका अवसरमा संस्कृति,

प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा

बिपीको सालिक अनावरण

सुनसरी, ६ साउन । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा-९ बबियामा बिपी

‘सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा सत्यता छैन’

काठमाडौँ, ६ साउन । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा गौतमले सुन

सत्तारूढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ: अध्यक्ष नेपाल

काठमाडौँ, ६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर