Logo
राजनीति
कांग्रेस सभापति देउवा सुनसरीमा

सुनसरी, ६ साउन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् । यसअघि विराटनगर विमानस्थलमा

गृहमन्त्रीको राजीनामा आफूहरूको एजेन्डा होइन ः सभापति लामिछाने

विराटनगर, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकणमा गृहमन्त्रीको राजीनामा आफूहरूको एजेन्डा नरहेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले सुन तस्करी

आज ४१ औँ बिपी कोइराला स्मृति दिवस  

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य: राणा

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य भएको बताएकी छन् । पार्टीको जारी केन्द्रीय

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण: यादव

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ: सञ्चारमन्त्री

नकपुरधाम, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताएकी छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा

कुनै दल वा शक्ति केन्द्रको दबाबमा नपरि सुन प्रकरणकाे अनुसन्धान हुन्छ: गृहमन्त्री

काठमाडौँ, ५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउने बताएका छन् ।

सभापति देउवाको नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो: लेखक

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलो बनाउन सफल भएको बताएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै

एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर गर्दै

काठमाडौँ, ५ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती