Logo
राजनीति
बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ: शर्मा

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले

बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो: डा.महत

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताएका छन् । बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री

कांग्रेस सभापति देउवा सुनसरीमा

सुनसरी, ६ साउन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् । यसअघि विराटनगर विमानस्थलमा

गृहमन्त्रीको राजीनामा आफूहरूको एजेन्डा होइन ः सभापति लामिछाने

विराटनगर, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकणमा गृहमन्त्रीको राजीनामा आफूहरूको एजेन्डा नरहेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले सुन तस्करी

आज ४१ औँ बिपी कोइराला स्मृति दिवस  

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य: राणा

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य भएको बताएकी छन् । पार्टीको जारी केन्द्रीय

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण: यादव

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ: सञ्चारमन्त्री

नकपुरधाम, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताएकी छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा

कुनै दल वा शक्ति केन्द्रको दबाबमा नपरि सुन प्रकरणकाे अनुसन्धान हुन्छ: गृहमन्त्री

काठमाडौँ, ५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउने बताएका छन् ।