
काठमाडौँ, ३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान

काठमाडौँ, २ साउन । राष्ट्रियसभाको बैठक बिहीबार बस्ने भएको छ । साउन ४ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक आह्वान भएको हो । संघीय संसद्का महासचिव डा. भरतराज

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् । मंगलबारदेखि

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ । मङ्गलवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झण्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहेका

काठमाडौँ, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् । पत्नी सीताको निधन भएको

काठमाडौँ, २ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको आजदेखि केन्द्रीय कार्य समिति बैठक सुरु हुने भएको छ । बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा

गोरखा, १ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन् । चेम्बर अफ कर्मस गोरखाले