Logo
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय

काठमाडौँ, १ साउन । नेपाली कांग्रेसले मङ्गलवार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौँ, १ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा

केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण गराैँ: सभापति देउवा

काठमाडौँ, १ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् । एक वर्षपछि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ, १ साउन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए

संसदीय दलको नेता बदल्ने कुरा सभापतिबाटै सिकेको हुँ: थापा

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर

विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ: खड्का

सुर्खेत, ३१ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास-निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । “चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ,

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा

चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन: गौतम

काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ, ३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी

कसैले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: ज्वाला

जनकपुरधाम, ३१ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्