Logo
राजनीति
चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन: गौतम

काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ, ३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी

कसैले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: ज्वाला

जनकपुरधाम, ३१ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्

आगामी निर्वाचनभन्दा देश बनाउने चिन्ता गरौँ: शर्मा

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चार वर्ष निर्वाचनको चिन्ता नगर्न सबै दलहरूलाई आग्रह गरेका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भर्खरै

सभापति देउवा भन्छन्: कांग्रेस सबैको पार्टी हो

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘भ्रष्टाचारका फाइल खोलेपछि सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु’

काठमाडौँ, ३० असार । कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन् । शनिबार तमू संघको बागमती

एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ: पोखरेल

काठमाडौँ, ३० असार । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन् । एमालेको काठमाडौँ महानगर कमिटीले आज आयोजना

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ: सभापति लामिछाने

काठमाडौँ, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् । बूढानीलकण्ठ नगरपालिकामा आज

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं: खड्का

सुर्खेत, ३० असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ: गृहमन्त्री

चितवन, ३० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले