
काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालको भूमि बंगलादेश मोडलमा साट्ने प्रस्ताव नगरेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कालापानीसँग भूमि साट्ने प्रस्ताव

काठमाडौँ, २२ जेठ । मुर्रा राँगाको विषय आएपछि प्रतिनिधिसभामा हाँसो छाएको छ । प्रधानमन्त्रीले सम्बोधन टुग्याउँदै गर्दा फ्लोरबाट कसैले ‘भैँसी, भैँसी’ भनेको थियो । त्यसपछि प्रधानमन्त्रीले ‘भैँसी’ उच्चारण गर्न बित्तिकै सांसहरू हाँसेका थिए

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतीय समकक्षीसँग सीमाको विषय पहिलोपटक राखिएको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीमासम्बन्धी समस्या राखेको पहिलोपटक

काठमाडौँ, २२ जेठ । प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ । सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ । आइतबार

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो भारत भ्रमणमा उठेका विषयको जवाफ दिने भएका छन् । सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको शुरूमै प्रचण्डले भारत भ्रमणका

काठमाडौँ, २२ जेठ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र

काठमाडौँ, २१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताएका छन् । आइतवार सङ्घीय संसद्

काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक

काठमाडौँ, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ ।

काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आइतवार बसेको प्रतिनिधि सभाको बैठक