Logo
राजनीति
शरणार्थी प्रकरणमा निर्दोष फस्न हुँदैन ः अध्यक्ष ओली

काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएमा छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय

नक्कली शरणार्थीको तथ्य संसदमा खोल्छु ः अध्यक्ष ओली

काठमाडौँ, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न व्यक्तिको तथ्य संसदमा खोल्ने बताएका छन् । नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय समितिको

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणका विषयमा छलफल हुने

काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ

सहमतिमा प्रदेशको नाम कोशी राखिएको हो: कार्की

विराटनगर, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज आयोजित पुरस्कार तथा

शीर्ष नेताको छलफललाई आशङ्का गरिरहनु पर्दैन: प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग

पूर्व गृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बुधवार खाणलाई म्याद

पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँ लगेको छ । बुधवार बिहान

तीन ठूला दलका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ, २७ वैशाख । तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन: थापा

काठमाडौँ, २७ वैशाख । सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको