Logo
राजनीति
प्रतिनिधिसभा बैठकः सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

काठमाडौँ, २४ जेठः सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न

मुख्यमन्त्री यादवले माग्नु भएको विश्वासको मत बहुमतले अस्वीकृत

जनकपुरधाम, २३ जेष्ठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ । मुख्यमन्त्रीले राख्नु भएको विश्वासको पक्षमा ५० जनाको प्रदेश सभाका सदस्यहरूको

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री

पोखरा, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ । नेकपा ९माओवादी केन्द्र०

अभिलेख संरक्षण विधेयक संसदीय समितिबाट पारित

  काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक पारित भएको छ । समितिको आजको बैठकले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक पारित गरेको हो ।

एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित

झापा, १६ जेठ । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित हुनुभएको छ । उहाले अध्यक्षका अर्का उम्मेदवार शेखर कँडेललाई ६९ मतान्तरले जितुभएको हो । भट्टराईले २६८ र कँडेलले

एमाले चितवनको अध्यक्षमा पाठक

भरतपुर १६ जेठ । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा

कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै

काठमाडौं, १५ जेठ । सहकारी ठगीबारे सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको सहमतिले आज औपचारिकता पाउने भएको छ । सोमबार साँझ दलहरुको बैठकले ७ सदस्यीय संसदीय छानबिन समिति

सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताउनुभएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा

नेपालमा संघीयता विकृतिको पर्याय बन्यो : राजेन्द्र लिङदेन

काठमाडौं, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको छ । शुक्रवारबाट शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै

एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

झापा, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा-५