Logo
राजनीति
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाण्डौ, २६ वैशाख । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता

नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ

काठमाण्डौ, २६ वैशाख । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो

वर्तमान सरकारलाइ निरन्तरता दिने नेकपा एसको निर्णय

काठमाडौं २५ वैशाख । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। पार्टीको संसदीय कार्यालय सिंहदरवारमा अहिले बिहान ८ बजे बैठक बस्न लागेको हो । पार्टीका सहमहामन्त्री कविन्द्र

एकीकृत समाजवादी संसदीय दलको बैठकः पार्टी एकढिक्का रहेको निष्कर्ष

काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमाडौं, २४ वैशाख । सभामुख देवराज घिमिरेले मङ्गलबार ९भोलि० बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । आगामी अधिवेशन सुरु हुनुअघि

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

काठमाडौँ, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ । हाल

विदेशीको दबाब र प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन : लिङ्देन

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको वताउनु भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौँमा आयोजना

राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पोखरा, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीका मुख्यमन्त्ती खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । आइतबार मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको छ । तर उक्त

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको