Logo
राजनीति
कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

सुर्खेत, २१ चैत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । केन्द्रमा सत्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ, २१ चैत । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ: मुख्यमन्त्री पाण्डे

कास्की, २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा

जीबी राईलाई गृहमन्त्रीले जोगाउनु भएको छ: महामन्त्री शर्मा

काठमाडौँ, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई गृहमन्त्री रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी, २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाएका हुन् । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

उम्मेदवार छनोट गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २१ चैत । इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । प्रतिनिधि

विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् । समाजवादी

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर, २० चैत । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न

अहिलेको संवैधानिक राजनीतिक प्रणाली समाजवादका लागि बाधक: अध्यक्ष यादव

काठमाडौँ, २० चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको संवैधानिक राजनीतिक प्रणाली समाजवादका लागि बाधक रहेको बताएका छन् । मंगलबार समाजवादी