Logo
राजनीति
विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ: नेता पौडेल

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज आयोजित ‘शुभकामना आदानप्रदान

काेशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरियो

विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत: सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा

गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको अडान कांग्रेसले नछाड्ने

काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने अडान नछाड्ने निर्णय निकालेको छ । सभापति

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा

सभामुख घिमिरेले प्रमुख दलका नेतासँग परामर्श गर्दै

काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्ने भएका छन् । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा प्रधानमन्त्रीसहित प्रमुख

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो: उपाध्यक्ष भुसाल

काठमाडौँ, २६ चैत । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनैपर्ने सांसदको दायित्व हुन्छ । संसद्मा म राष्ट्रियसभामा

जनतामा आशा जगाउने काम मात्र गर्छाैं: मन्त्री गिरी

कास्की, २६ चैत । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा

आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय

इलामको उपनिर्वाचनमा मतदाता उत्साहित

इलाम, २६ चैत । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस