Logo
राजनीति
पार्टीमा बोगटीको अभाव महसुस भइरहन्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताएका

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

काठमाडौँ, २४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका

आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, २४ चैत । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज (चैत २४ गते) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम–२ र बझाङ १ (१) मा २०८१

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ: प्रधानमन्त्री

गोरखा, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी, २३ चैत । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक

मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत: अध्यक्ष ओली

कास्की, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताएका छन् । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित

सङ्घीय गणतन्त्रलाई जोगाउन निष्ठापूर्वक लागिरहन्छु: राष्ट्रपति

तनहुँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताएका छन् । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबी पेश

बुटवल, २३ चैत । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई

नवप्रवर्तनमा आधारित पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनःसंरचना,