Logo
राजनीति
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज

राष्ट्रियसभा उपाध्यक्ष: घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता

काठमाडौँ, २७ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला

मुलुकको विकास र सुशासनका लागि एक हुनुपर्छ: राष्ट्रपति

सुनसरी, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । आजदेखि

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ, २७ चैत । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ । मंगलबार

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेका छन् । सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले पुडासैनीलाई उम्मेदवार बनाउने

काठमाडौँ, २७ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले पार्टी नेत्री विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो

कांग्रेस कोशीको प्रमुख सचेतकमा तामाङ मनोनीत

विराटनगर, २७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१)  मा व्यवस्था

सभामुखसहित शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, २७ चैत । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूको बैठकमा सुरु भएको छ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

आज उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान

काठमाडौँ, २७ चैत । निर्वाचन आयोगको उपनिर्वाचनअन्तर्गतको कार्यसूचीमा आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार आज बिहान ९ देखि

सभामुखसहित शीर्ष नेतासँगकाे छलफल विना निष्कर्ष टुङ्गियाे

काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरेसहित चार वटा ठूला दलका शीर्ष नेतासँगको छलफल विना निष्कर्ष टुङ्गिएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले