Logo
राजनीति
राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर: अध्यक्ष ओली

ताप्लेजुङ, २९ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताएका छन् । गत निर्वाचनमा कसैको बहुमत नआउँदा अस्थिरता

एमालेमा हार्ने छुट छैन: मुख्यमन्त्री अधिकारी

बागलुङ, २९ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी

गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय

कास्की, २९ चैत । गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो । गण्डकी सरकारका

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछ: प्रधानमन्त्री

मोरङ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य

रवि लामिछानेको राजीनामा राजनीतिक पूर्वाग्रह: प्रधानमन्त्री

विराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका निम्ति राजनीतिक तहमा संवाद सुरु भएको र समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई बुधवार चुनाव चिह्न

प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न

इद-उल-फित्रले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ ः देउवा

काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरूको पवित्र पर्व “ईद-उल-फित्र”

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

काठमाडौँ, २८ चैत । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज निवेदनको टुङ्गो नलाग्दासम्म

तटस्थ र निष्पक्ष भएर काम गर्छु: उपाध्यक्ष घिमिरे

काठमाडौँ, २८ चैत । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचित