Logo
राजनीति
गठबन्धन गरेर जाने हो भने १०० सिट तल हुँदैन: डा. कोइराला

मोरङ, ११ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन नगर्ने बताएका छन् । गठबन्धन स्वीकारेर निर्वाचनमा

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ: नेता पोख्रेल

अर्घाखाँची, ११ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको

नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिका मतियार देशभित्रै: पोखरेल

काठमाडौँ, ११ भदौ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देश भित्रै रहेको बताएका छन् । शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा

मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

कर्णाली, ११ भदौ । मन्त्रिपरिषद्लाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेका छन् । यसअघि सुर्खेत उच्च अदालतले प्रादेशिक

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ: मन्त्री चौधरी

रुपन्देही, ११ भदौ । सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने: निर्वाचन आयोग

काठमाडौँ, ११ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी

गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्छ: कार्की

विराटनगर, ११ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज कुरा गर्दै उनले

कांग्रेस कसैको अगाडि झुक्दैन: गच्छदार

सुनसरी, ११ भदौ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा उनले कांग्रेस

‘माओवादीमा गएका होइनौँ, चुनावी तालमेल मात्रै हो’

काठमाडौँ, १० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् ।

बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्छ: भट्टराई

काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईल शुक्रवारदेखि