Logo
राजनीति
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

बागमती, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । प्रदेशसभाको कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज

प्रतिनिधिसभा बैठक: दुई विधेयक छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

सुर्खेत, १८ चैत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ: प्रधानमन्त्री

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते बस्ने

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा

टीआरसी विधेयकलाई ‘बार्गेनिङ’ गर्न आवश्यक छैन्: पौडेल

काठमाडौँ, १८ चैत । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आवश्यक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विधेयक पास गर्न दलहरू एक ठाउँमा उभिनुपर्ने

कांग्रेसले संसद चल्न दिने, गृहमन्त्रीको विरोध गरिरहने

काठमाडौँ, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्‍याएको छ । आइतबारको प्रतिनिधिसभा को सुरुवातमै कांग्रेस सांसद संजयकुमार

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, १८ चैत । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको

अब विदेशमा रहका नेपालीले पनि मतदान गर्न पाउने छन् ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर, १७ चैत । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता