Logo
राजनीति
जसपा औपचारिक विभाजनको घोषणा हुँदै

काठमाडौँ, २१ असार । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा

राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु पर्यो: केसी

बुटवल, २० असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु परेको बताएका छन् । अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको

ललिता निवास जग्गा प्रकरणमा सरकारले चासो दिएन: सुवाल

काठमाडौँ, २० असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

रासायनिक मलको अभाव जतिसक्दो चाँडो व्यवस्थापन गर्नुस्: सांसद

काठमाडौँ, २० असार । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे

एसपीपीमा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउनुहोस्: ओली

काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले

मन्त्रिपरिषद् पुनर्गठन: जसपाबाट तीन मन्त्री थपिए

काठमाडौँ, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति

एसपीपीबारे उपयुक्त समयमा पत्र पठाइने: परराष्ट्र मन्त्रालय

काठमाडौँ, २० असार । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकालाई उपयुक्त समयमा पत्र पठाइने जनाएको छ । एसपीपीका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय प्राप्त भएको र

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा जारी बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा छ । यसअघि

जसपाले तीन जना मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ, २० असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा