Logo
राजनीति
एमालेको सचिवालय बैठक बस्दै, फरक मत रोक्ने तयारी

काठमाडौं, १९ भदौ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा

एमालेको विधान महाधिवेशनको तयारी पूरा, २ हजार ३ सय बढी सहभागी हुने

काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, ५ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक दोस्रो

यस्ता छन् माओवादी स्थायी समिति बैठकबाट पारित भएका २६ बुँदे प्रस्तावहरु

काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयहरूमा २६ बुँदे प्रस्ताव पारित गर्दै देशको राजनीतिक, सामाजिक, आर्थिक तथा कूटनीतिक अवस्थाप्रति धारणा सार्वजनिक

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ। काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका

स्थानीय तहको अधिवेशनका लागि राप्रपाले तोक्यो पर्यवेक्षक

काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहहरूको अधिवेशनका लागि विभिन्न जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार स्थानीय तहका अधिवेशन व्यवस्थित, मर्यादित र विवादरहित

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै, मन्त्री पनि सहभागी हुने

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, ६ साउन । काठमाडौं, ६ साउन । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा बस्ने बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

एमाले पोलिटब्यूरो बैठक शनिबार पुनः बस्ने

काठमाडौं, २ श्रावण । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी

राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरी पदमुक्त

काठमाडौं, २ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले